सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा कोरोना भाइरसबाट ४ नेपाली संक्रमित

२०७६ चैत्र २७, ०५:३९ खबर संवाददाता

कुवेतमा कोरोना भाइरसबाट चार जना नेपाली संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले बिहीबार एक नेपालीसहित ५५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो। कुवेतमा संक्रमित संख्या ९१० पुगेको छ। जसमा १११ जनालाई निको भएको छ। २२ जनाको अवस्था चिन्ताजनक छ।
 

कमेन्ट लोड गर्नुस