सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नमस्ते सहकारीद्वारा उपमहानगरपालिकालाई ५१ हजार सहयोग

२०७६ चैत्र २५, ०६:५९ खबर संवाददाता

धनगढी:  धनगढीको नमस्ते सहकारी संस्थाले कोरोना राहत कोषमा ५१ हजार सहयोग गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ८ मा रहेको सहकारीले कोरोना राहत कोषमा ५१ हजार सहयोग गरेको हो।

सहकारीका अध्यक्ष जगतराम चौधरीले ५१ हजारको चेक धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वडलाई हस्तान्तरण गरेको बताए। 

कमेन्ट लोड गर्नुस