सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी एक किशोरी तीन महिनादेखि भारतमा वेपत्ता

२०७६ चैत्र २५, ०९:२० खबर संवाददाता

धनगढी : कैलालीकी एक किशोरी तीन महिनादेखि भारतमा वेपत्ता रहेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका १० ओलानी घर भई भारतको मुम्बई खाँदा कोलोनीमा वस्दै आएका झुसे नेपालीकी १९ बर्षकी छोरी आरती नेपाली वेपत्ता रहेकी हुन्।

सुदूरपश्चिमेली समाज भारतका अनुसार जनवरी १ तारिखका दिन साँझ घरबाट निस्किएकी उनी अहिले सम्म फेला परेकी छैनन्। 
 

कमेन्ट लोड गर्नुस