सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टरलाई सरकारी सुविधा

२०७६ चैत्र २४, ०७:३७ खबर संवाददाता

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्ने निजी डाक्टरहरुलाई पनि सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिइने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस