सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर नियुक्त

२०७६ चैत्र २४, ०४:३३

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन्। समन्त्रीपरिषदकोे सोमबारको बैठकले उनलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।
 

कमेन्ट लोड गर्नुस