सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना : भारतमा आइतबार थप १८ जनाको ज्यान गयो

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २४, ०८:१७

विश्वका दुई सय ८ देशमा फैलिएको कोरोना भाईसरकार कारण भारतमा आईतवार थप १८ जनाको ज्यान गएको छ। यो संगै कोरोनाको कारण भारतमा ज्यान गुमाउनेको संख्या एक सय १७ पुगेको छ। सात सय जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको पनि चार हजार नाघेको छ। विभिन्न देशमा गएको २४ घण्टामा मात्रै चार हजार सात सय १५ जनाको ज्यान गएको छ।
 

कमेन्ट लोड गर्नुस