सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा रहेका नेपालीहरुप्रति प्रधानमन्त्री ओलीको चासो

२०७६ चैत्र २२, ०३:१९ खबर संवाददाता

विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सो बारेमा आफ्नो व्यक्तिगत आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् जानकारी दिएका हुन्। 

कमेन्ट लोड गर्नुस