सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब १५ रुपैंयामा १२ घण्टाको भोइस प्याक र ७२० एसएमएस, कसरी सुचारु गर्ने ?

२०७६ चैत्र २१, ०३:२९ खबर संवाददाता

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार १५ रुपैंयामा ७२० मिनेट अर्थात १२  घण्टाको भ्वोइस प्याकको सेवा दिएको छ। 

यससँगै  एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्। १५ रुपैंयामा १२ घण्टाको भ्वाइस प्याकसँगै र ७२० एसएमएस समेत ग्राहतले प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ। 

जसकालागि एनसेल ग्राहकले *१७११८# डायल गर्नुपर्ने हुन्छ। 

कमेन्ट लोड गर्नुस