सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सारेको भन्दै नर्सले गरे डाक्टरको हत्या

२०७६ चैत्र २१, ०१:२६

एकजना पुरुष नर्सले आफ्नी डाक्टर प्रेमिकाको घाँटी थिचेर हत्या गरेका छन्। इटलीको मेस्सिनामा प्रेमिकाले आफूलाई कोरोना भाइरस सारेको भन्दै हत्या गरेको भनी उनले प्रहरीसमक्ष बयान दिएका छन्। 

चिकित्सक लोरेना क्वारान्तालाई उनका प्रेमी एन्टोनियो दे पेसले हत्या गरेका हुन्। –एजेन्सी

कमेन्ट लोड गर्नुस