सेती प्रादेशीक अस्पतालाई एक लाख २० हजार बराबरको पीपीई र ग्लव्स हस्तान्त्रण
२०७६ चैत्र २०, ०९:०५
लायन्स क्लब अफ धनगढीले सेती प्रादेशीक अस्पतालाई एक लाख २० हजार बराबरको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) मास्क र सर्जिकल ग्लव्स हस्तान्त्रण गरेको छ।
बुधबार लायन्स क्लब अफ धनगढीले सेति प्रादेशीक अस्पताका मेसु डा. हेम राज पाण्डेलाई १ लाख २० हजार बराबरको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) मास्क र सर्जिकल ग्लव्स हस्तान्त्रण गरीएको जनाएको छ।
कमेन्ट लोड गर्नुस