सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौतर्फी विवाद भएपछि स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध

२०७६ चैत्र १९, ०४:४६ खबर संवाददाता

चौतर्फी विवाद भएपछि सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ। ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए।
 

कमेन्ट लोड गर्नुस