सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसद्धारा मानव सेवा आश्रमलाई सहयोग

२०७६ चैत्र १८, ०९:११ खबर संवाददाता

हेल्प फर ह्याप्पीनेसले धनगढीको मानव सेवा आश्रमलाई १० किलो चिनी सहयोग गरेको छ। मानव सेवा आश्रमका अभिभावक सिद्धराज पनेरुले चिनिको अभावमा चिया खुवाउन समस्या देखीएको जानकारी गराएपछि १० किलो चिनि सहयोग गरीएको हेल्प फर ह्याप्पीनेसले जनाएको छ।

हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले असहयायहरुको सहयोगार्थ मानव सेवा आश्रमलाई चिनि उपलब्ध गराएका बताए। 
 

कमेन्ट लोड गर्नुस