सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउन उल्लंघन गरी चलाइएका ६१ मोटरसाईकल नियन्त्रणमा

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १८, ०७:५३ खबर संवाददाता

धनगढी: धनगढीमा सरकारले आवहन गरेको लकडाउन उल्लंघन गरी चलाइएका ६१ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ। 

लकडाउन उल्लंघन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई  सम्झाईबुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस