सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका बिरामी र दृष्टी फाउन्डेसनलाई अण्डा वितरण

२०७६ चैत्र १८, ०७:२३ खबर संवाददाता

धनगढी: सेती प्रदेशिक अस्पतालका बिरामी र दृष्टी फाउन्डेसनलाई अण्डा वितरण गरिएको छ। आरबी एग्रो फर्म कृष्णपुर– ८ बिचुवाका संचालक रवीन्द्र खड्काको सहयोग तथा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र हेल्फ फोर ह्याप्पिनेस सुदूरपश्चिमकाे सहकार्यमा उक्त कार्यक्रम गरिएको हो। 

अण्डा वितरण कार्यक्रम अन्तरगत सेती अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका तथा अज्य विपन्न वर्गका विरामीर्ला १४ क्रेट अण्डा वितरण गरिएको  ह्पाप्पिनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले बताए। त्यस्तै दुष्टी फाउन्डेनलाई ७ क्रेट अण्डा वितरण गरेको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस