सुदूर नेपाललाई विश्वसँग जोड्दै

गभर्नर सिफारिस गर्न समिति गठन

२०७६ चैत्र १७, ०६:४८

सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। अर्थ मन्त्रालयका स्रोतका अनुशार समितिको सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा रहेका छन्।

समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्छ र तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ।
 

कमेन्ट लोड गर्नुस