सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक पुरुष बेहोस अवस्थामा भेटिए

२०७६ चैत्र १७, ०१:०८ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उप–महानगरपालिकामा एक पुरुष बेहोस अवस्थामा भेटिएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १३ श्रीलंकामा एक पुरुष बेहोस अवस्थामा भेटिएका हुन्।

कोरोनाको सन्त्रासका कारण स्थानीय उनको नजिक समेत जान सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनलाई अस्पताल ल्याउन एम्बुलेन्स पठाईएको बताए। 
 

कमेन्ट लोड गर्नुस