सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा ८ जना नेपाली विद्यार्थीमा कोरोना

२०७६ चैत्र १६, ०३:५६ खबर संवाददाता

अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले हालसम्म अष्ट्रेलियमामा ८ जना नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएकामा एक जना निको भएको र बाँकी ७ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस