सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बोलन्या थलीद्धारा खाद्यसामाग्री वितरण

२०७६ चैत्र १३, ०८:३४ खबर संवाददाता

धनगढीमा बोलन्या थलीले खाद्यसामाग्री वितरण गरेको छ। बोलन्या थलीले बिहिबार साझँ मनेहरा शिविरका ७२ स्थानियलाई खाद्यसामाग्री वितरण गरेको हो।

बोलन्या थलीको आश्रय– अड्डा द्धारा संचालित  निशुल्क दाना–पानि अभियान’ अन्र्तगत बिहिबार साझँ मनेहरा शिबीरका ७२ परीवारलाई नुन, तेल, दाल, चामल, चाउचाउ लगायतका खाद्यसामाग्री वितरण गरीएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

कोरोना भाईरस ( कोभीट १९ ) को संक्रमण विश्वव्यापी देखा परीसक्दा नेपालमा पनि जारी गरीएको निशेधाज्ञाले खाद्य अभाव नहोस भन्नका लागी दैनिक ज्याला मजदुरीमा आश्रीत परीवारलाई खाद्यसामाग्री वितरण गरीएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस