सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट लण्डनमा एक नेपालीको मृत्यु

२०७६ चैत्र १३, ०५:५० खबर संवाददाता

लण्डनमा फेरि अर्का एक नेपालीको कोभिड– १९ भाइरसको संक्रमणबाट मृत्यु भएको छ। साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालमने कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ।

लण्डनमै रहेका मृतक अर्याल नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो। 

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। 

कमेन्ट लोड गर्नुस