सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार रातिदेखि रिचार्ज गरे बराबरको बोनस दिँदै नेपाल टेलिकम

२०७६ चैत्र १२, ०५:४४ खबर संवाददाता

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ। 

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ। यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस