Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

बुधबार रातिदेखि रिचार्ज गरे बराबरको बोनस दिँदै नेपाल टेलिकम

खवर संवाददाता
२०७६ चैत्र १२, ०५:४४
अ+

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ। 

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ। यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन्।