सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने

२०७६ चैत्र १२, ०८:१२

एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने भएको छ। कम्पनीले पुरानै सेवा शूल्कमा दोब्बर बराबरको सापटीको व्यवस्था गरेको हो। यसअघि एनसेलले २ रुपैयाँ सेवा शूल्कमा ४० रुपैयाँ सापटी दिने गरेको थियो। कम्पनीले ब्यालेन्स सकिएर बाहिरन जान नसकेको अवस्था भनेर दोब्बर सापटी दिने घोषणा गरेको हो।
 

कमेन्ट लोड गर्नुस