सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली राजदूतावासले भन्यो– ‘भारतमा रहेका नेपालीले आफू बसेको ठाउँ नछाड्नु’

२०७६ चैत्र ११, ०५:१६ खबर संवाददाता

भारतीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ। 

कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो। 

कमेन्ट लोड गर्नुस