सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा सुदूरपश्चिमका एक युवकको मृत्यु

२०७६ चैत्र ११, ०४:५५ खबर संवाददाता

जापानको राजधानी टोकीयोमा एक नेपालीको मृत्यु भएको छ। सुदूरपश्चिमको बझाङ छबिसपाथिभेरा गाउँपालिका– १ घर भई हाल जापानमा रहेका अनुप धामी आफ्नै कोठमा मृत फेला परेका थिए।  

उनको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेका जापानमै रहेका भक्त जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस