Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तले कोरोना रोकथाम कोषमा एक महिना तलब दिईन

खवर संवाददाता
२०७६ चैत्र ११, ०४:४३
अ+

सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तले कोरोना रोकथाम कोषमा एक महिनाको तलब जम्मा गरेकी छन्। सरकारले खडा गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्तले आज एक महिनाको तलब बराबरको रकम जम्मा गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्यालयका निमित्त सचिव पुष्कर खड्काले प्रदेश प्रमुख पन्तले कोषमा एक महिनाको तलब सहयोग गरेको जानकारी दिए।  
 

Skip Ad