Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भए

खवर संवाददाता
२०७६ चैत्र १०, ०९:५०
अ+

युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन्। युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन्।

यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन्। 

Skip Ad