सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भए

२०७६ चैत्र १०, ०९:५० खबर संवाददाता

युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन्। युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन्।

यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन्। 

कमेन्ट लोड गर्नुस