Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

बहराइनमा तीनजना नेपालीलाई कोरोना

फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७६ चैत्र ९, ०३:०६
अ+

बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

तीनजना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको र थप तीन जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।

करिब ३५ हजार नेपाली रोजगारीको सिलसिलामा बहराइनमा छन्। 

 

Skip Ad