सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा तीनजना नेपालीलाई कोरोना

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ९, ०३:०६ खबर संवाददाता

बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

तीनजना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको र थप तीन जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।

करिब ३५ हजार नेपाली रोजगारीको सिलसिलामा बहराइनमा छन्। 

 

कमेन्ट लोड गर्नुस