सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको गेटमा अनेरास्ववियू कैलालीद्वारा हात धुने व्यवस्था

२०७६ चैत्र ९, ०२:५३ खबर संवाददाता

धनगढी:  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले सेती प्रादेशिक अस्पतालको गेटमा हात धुने व्यवस्था गरेको छ। 

कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै अनेरास्ववियूले पानी, ह््यान्डवास, साबुन राखेरर हात भुने व्यवस्था गरेको हो। 

कमेन्ट लोड गर्नुस