सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा जनता कर्फ्यू : स्वदेश फर्किदै गरेका नेपाली मथुरामा अलपत्र

२०७६ चैत्र ९, ०१:१९ खबर संवाददाता

धनगढी: भारत सरकारले जनता कर्फ्यूको आह्वान गरेपछि स्वदेश फर्किदै गरेका नेपाली बाटोमा अलपत्र परेका छन्। भारतको विभिन्न शहरबाट नेपाल फर्किदै गरेका उनीहरु विभिन्न क्षेत्रमा अलपत्र परेका हुन्।

भारतको मथुरामा मात्र एक हजार बढी नेपालीहरु अलपत्र परेको मथुरामा रहेका अछामका खगेन्द्र बुढाले बताए। उनले बिहानैदेखि उत्तरप्रदेशको मथुरामा अलपत्र परेको गुनासो गरे।

भारतमा कर्फ्यू लागेकाले साझ मात्र नेपालका लागि बस आउने बस व्यवसायीले बताएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस