सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेभी इक्युपमेन्ट संघ सुदूरपश्चिमका अध्यक्ष साउँदद्धारा मास्क सहयोग

२०७६ चैत्र ९, १२:३९ खबर संवाददाता

धनगढी- हेवी ईक्युपमेन्ट संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण साउँदले मास्क वितरण गरेका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन साउँदले यात्रु तथा सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेका हुन्। साउँदले कैलाली र कञ्चनपुरका विभिन्न छ स्थानमा दुई सय ५० मास्क वितरण गरिएको बताए।

कमेन्ट लोड गर्नुस