सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते

२०७६ चैत्र ७, ०४:२४ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन्। गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाईते भएका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का श्याम कुवर र अन्य एक गरी दुई जना घाईते भएका हुन्। उनीहरुलाई उपचारका लागि सेती अस्पताल पठाईएको छ। 
 

कमेन्ट लोड गर्नुस