सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेत्री सोनम कपूर सेल्फ क्वारेनटाइनमा

२०७६ चैत्र ६, ०६:५८ खबर संवाददाता

बलिउड अभिनेत्री सोनम कपूरले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन्। 

यतिबेला सोनम कपूर मात्र नभएर बलिउडका कैयन् हस्ती सेल्फ क्वारेनटाइनमा बसिरहेका छन्। अमिताभ बच्चन, आलिया भट्ट लगायत सेल्फ क्वारेनटाइटमा बसिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस