सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनातन संस्कृति समाजको प्रदेश संयोजकमा जोशी

२०७६ चैत्र ६, ०४:०७ खबर संवाददाता

धनगढी: सनातन संस्कृति समाज सुदूरपश्चिम संयोजकमा पदमराज जोशी प्रभात चयन भएका छन्। बिहिबार धनगढीमा सम्पन्न भएको भेलाबाट जोशीलाई प्रदेश संयोजकमा चयन गरिएको हो। 

यस्तै भेलाले मदनराज पाण्डेयलाई जिल्ला संयोजक नन्दराज पन्तलाई प्रमुख सल्लाहकारमा चयन गरेको छ। 

कमेन्ट लोड गर्नुस