सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हाटबजार बन्द हुने

२०७६ चैत्र ६, ११:२८ खबर संवाददाता

धनगढी : कोराना भाईरसको रोकथामका लागि भीडभाड नगर्न सरकारले आग्रह गरेपछि धनगढीको त्रिनगर कृषि उपज हाटबजार बन्द गरिने भएको छ।

चैत ९ गतदेख अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार बन्द  गर्ने निर्णय गरिएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिह चैसिरले बताए। 
 

कमेन्ट लोड गर्नुस