दार्चुला कैलाली विद्यार्थी सम्पर्क मञ्च गठन,अध्यक्षमा जोशी
२०७६ चैत्र ५, १२:०५
दार्चुला कैलाली विद्यार्थी सम्पर्क मञ्च गठन गरिएको छ। बसन्तप्रसाद जोशीको अध्यक्षतामा ११ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो। मञ्चको उपाध्यक्षमा कविता धामी, सचिवमा पुष्पा विष्ट, सह–सचिवमा मञ्जु लोस्याल र कोषाध्यक्षमा जयन्ती डडाल सर्वसम्मत चयन भएका छन्।
यस्तै सदस्यमा पदमराज जोशी लगायतका ६ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन्।
कमेन्ट लोड गर्नुस