सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस नेपाल मनिता विश्वकै सुन्दर महिलाको सूचीमा

२०७६ चैत्र ४, ०२:०३ खबर संवाददाता

नेपालकी मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा अटाएकी छन्। 

मिस नेपाल–२०१८ समेत बनेकी उनी ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिला सूचीमा समावेश गरिएको भारतीय टेलिभिजन जी न्युजले जनाएको छ। 

हाल उनी अमेरिका बस्दै आएकी छन्।
 

कमेन्ट लोड गर्नुस