सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

२०७६ चैत्र १, ०८:२४ खबर संवाददाता

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन्। कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए।  

तर, धादिङ घर भएका पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका हुन्। विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन्। विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पुरस्कार प्रदान गरे।
 

कमेन्ट लोड गर्नुस