सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरनका कारण चर्चामा यी नायिका, हेर्नुस भाइरल भिडियो

२०७६ चैत्र १, ०२:२१ खबर संवाददाता

बलिउडकी नायिका मलाइका अरोडा जीममा लगाउने पहिरनका कारण पुनः चर्चामा आएकी छिन्।

जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ।  यो तस्वीर र भिडियो सार्वजनिक भएसँगै सामाजिक संजालमा उनलाई लिएर ट्रोल पनि बनिरहेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस