सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागी ३ ले पहिलो हप्ता कति कमायो?

२०७६ फाल्गुन ३०, ०५:२९ खबर संवाददाता

कोरोना भाइरसका कारण नयाँ फिल्म प्रदर्शन स्थगित भइरहेका बेला टाइगर श्राफको ‘बागी ३’ ले भने राम्रो कमाइ गरेको छ।  फिलमले पहिलो हप्ता ९० करोड ७० लाख कमाइ गरेको छ।

बलिउड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेका छन्।

कमेन्ट लोड गर्नुस