Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

बागी ३ ले पहिलो हप्ता कति कमायो?

खवर संवाददाता
२०७६ फाल्गुन ३०, ०५:२९
अ+

कोरोना भाइरसका कारण नयाँ फिल्म प्रदर्शन स्थगित भइरहेका बेला टाइगर श्राफको ‘बागी ३’ ले भने राम्रो कमाइ गरेको छ।  फिलमले पहिलो हप्ता ९० करोड ७० लाख कमाइ गरेको छ।

बलिउड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कमाइ सार्वजनिक गरेका छन्।

Skip Ad