सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नगरपालिका कार्यालयमा आगलागी

२०७६ फाल्गुन २८, ०९:३६ खबर संवाददाता

बाजुराको बुढीगंगा नगरपालिका कार्यालयमा आगलागी भएको छ। बुधबार साझँ नगरपालिकाको शिक्षा, कृर्षि र  स्वास्थ्य साखामा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंक राज भट्टराईका अनुशार विद्युत सर्ट भएर आगलागी हुदा सम्पुर्ण कागजात जलेर नष्ट भएका छन्। आगो केहि बेर पहिले मात्रै  नियन्त्रणमा लिईएकाले क्षतिको विवरण आउन भने बाँकी रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए। 

कमेन्ट लोड गर्नुस