सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट धनगढी आउँदै गरेका युवकको सवारी दुर्घटनामा मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन २४, ०४:५८ खबर संवाददाता

धनगढी: भारतबाट धनगढी आउँदै गरेका युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। रोजगारीको शिलशिलामा भारतमा रहेका हर्कबहादुर सुनार आफ्नो घर अछामको चौरपाटी गाउँपालिका फर्किदै थिए। 

अछामको चौरपाटी गाउँपालिका– ४ पायलका ४० वर्षीय सुनारकाे भारतको पलियामा बसको ठक्करबाट मृत्यु भएको उनका आफन्त शेरबहादुर सुनारले जानकारी दिए।

ठक्कबाटर गम्भीर घाइते भएका सुनारको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको आफन्तले जानकारी दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस