Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

भारतबाट धनगढी आउँदै गरेका युवकको सवारी दुर्घटनामा मृत्यु

फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७६ फाल्गुन २४, ०४:५८
अ+

धनगढी: भारतबाट धनगढी आउँदै गरेका युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। रोजगारीको शिलशिलामा भारतमा रहेका हर्कबहादुर सुनार आफ्नो घर अछामको चौरपाटी गाउँपालिका फर्किदै थिए। 

अछामको चौरपाटी गाउँपालिका– ४ पायलका ४० वर्षीय सुनारकाे भारतको पलियामा बसको ठक्करबाट मृत्यु भएको उनका आफन्त शेरबहादुर सुनारले जानकारी दिए।

ठक्कबाटर गम्भीर घाइते भएका सुनारको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको आफन्तले जानकारी दिएका छन्। 
 

Skip Ad