सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसका कारण विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित

२०७६ फाल्गुन १७, ०३:३८ खबर संवाददाता

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार स्थगित गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस