Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुदूर पहाडमा भूकम्पको धक्का

खवर संवाददाता
२०७६ फाल्गुन १४, ०९:२५
अ+

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साझ ३ दशमलव ३ हेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प आपन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भारतको धार्चुला क्षेत्रमा भूकम्प गएको हो। भारतसंग सीमाना जोडिएका सुदूर पहाडका जिल्लामा पनि धक्का महसुस गरिएको हो। भारतमा केन्द्र बिन्दु भएको हुँदा क्षतीको कुनै विवरण नआएको र मापन केन्द्रले  अपडेट गरेको छैन्। 
 

Skip Ad