सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बिउ व्यवसायी समिति कैलालीको अध्यक्षमा भट्ट

२०७६ फाल्गुन १०, ०७:१६ खबर संवाददाता

धनगढी : नेपाल बिउ व्यवसायी जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा लोकेश भट्ट निर्विरोध चयन भएका छन्। 

शनिबार सम्पन्न समितिको छैटौँ अधिवेशनबाट अपी हिमाल एग्रो एण्ड लाइभस्टक कम्पनी प्रालीका सञ्चालक रहेका भट्टको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। 

समितिको उपाध्यक्षमा ओम प्रकाश पनेरु, सचिवमा रेवती थापा ढकाल, कोषाध्यक्षमा खड्क बोहरा चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस