सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिमेश्वर मन्दिरको शिलामा पसिना आयो, के हुन्छ पसिना आए ?

२०७६ फाल्गुन ८, ०५:१८

जिल्लाकै प्रसिद्द मन्दिर भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। आज विहान ६ः३० बजेबाट शिलामा  पसीना आएको हो।

पसीना एक घण्टासम्म लगातार आएको स्थानीयले बताएका छन्। मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ। 

स्थानीयका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास  छ।
 

कमेन्ट लोड गर्नुस