सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम कारागारमा कैदी मृत फेला

अछाम कारागार
अछाम कारागार
२०७६ फाल्गुन ६, ११:२० खबर संवाददाता

अछाम : जिल्ला कारागार अछाममा एक जना कैद मृत फेला परेका छन्। जिल्लाको पञ्चदेवल नगरपालिका–६ तोलीका ४२ वर्षका जितेन्द्र बिक कारागार भित्रै मृत भेटिएका हुन।

बिक २०६६ भाद्र महिनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान भएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दीपक भारतीका अनुसार राती सुतेका बिक विहान मृत भेटिएका हुन्। बिकको मृत्युको कारण खुल्न सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस