सुदूर नेपाललाई विश्वसँग जोड्दै

नन्दीनाज एकेडेमिको सातौँ वार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन ३, ०७:५९ खबर संवाददाता

धनगढी- नन्दीनाज एकेडेमिको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ। उप–महानगरपालिकाकाको वडा नम्बर ५ हसनपुरमा रहेको नन्दीनाज एकेडेमिको साताैँ वार्षिकोत्सव आज सम्पन्न भएको हो।

वार्षिकोत्सव कार्यक्रमका सभापती एकेडेमीका निर्देशक महेश विष्ट रहेका थिए भने प्रमुख अथिती धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड रहेका थिए।

कमेन्ट लोड गर्नुस