सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको चमेलिया नदीमा विद्यार्थी मृत भेटिए

। फोटो स्रोत ।
२०७६ फाल्गुन १, ०६:५१

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिका–३ मा पर्ने चमेलिया नदी किनारमा स्थानीय एक विद्यार्थी मृत अवस्थामा बिहीबार बिहान भेटिएका छन्। गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कक्षा १२ मा अध्ययनरत अन्दाजी १८ वर्षीय अनिल टमटा मृत भेटिएका हुन। 

उनी भिरबाट चिप्लेर चौलानी नदीमा खसेर हुनसक्ने प्रहरीको  प्ररम्भिक अनुमान छ।  

शवलाई नदी किनारबाट निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस