Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

अछामकी झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ सार्वजनिक (हेर्नुस भिडियो)

खवर संवाददाता
२०७६ माघ २९, ०५:२५
अ+

अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्। भ्वाइस अफ नेपालबाट चर्चामा आएकी उनको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सार्वजनिक भएको हो।  

आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र  कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्। विनोद बाजुरेलीको aएरेन्ज रहेको उक्त गीतलाई  विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्।

गीतको निर्देशन कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।