अछामकी झुप्री भण्डारीको ‘सम्झी रुना रुना’ सार्वजनिक (हेर्नुस भिडियो)
२०७६ माघ २९, ०५:२५
अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्। भ्वाइस अफ नेपालबाट चर्चामा आएकी उनको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सार्वजनिक भएको हो।
आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्। विनोद बाजुरेलीको aएरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्।
गीतको निर्देशन कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।
कमेन्ट लोड गर्नुस