धनगढीमा सहिद दिवसको अवसरमा संयुक्त दिप प्रज्वलन
२०७६ माघ १६, ०८:१४
धनगढी: धनगढीमा सहिद दिवसको अवसरमा संयुक्त दिप प्रज्वलन गरिएको छ। बैतडी समाज, दारी ग्याँङ र द हेल्पिङ ह्यान्डले संयुक्त रुपमा धनगढीमा रहेको सहित दशरथ चन्दको शालिकमा माल्याणपत्र गरेका छन्।
उनीहरुले सहिदहरुको सम्झनामा दिप प्रज्वलन पनि गरेका छन्। माघ १६ गते सहिद दिवस मनाइदै आएकाले सोहि अनुसार सहिद दिवस संयुक्त रुपमा मनाएको उनीहरुले बताएका छन्।
कमेन्ट लोड गर्नुस