सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्कु हानेर साथीको हत्या

२०७६ माघ ८, ०९:३२ खबर संवाददाता

विवाद भएर साथीसाथीबीच चक्कु प्रहार गर्दा एक युवकको ज्यान गएको छ। बुधबार साथीहरुबीच विवाद हुँदा चक्कु प्रहारबाट भक्तपुर नगरपालिका–६ भोलाछेंका १५ वर्षीय राम (परिवर्तित नाम)को ज्यान गएको हो।

सुवाललाई चक्कु प्रहार गर्ने उनकै साथी मध्यपुर थिमि नगरपालिका–९ निकोसेराका बाबुकाजी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस